सोयाबिनबाट बनेका खाना खाँदा विभिन्न प्रकारकार क्यान्सर र स्तन क्यान्सरको खतरा कम हुने तथ्य सार्वजनिक भएको छ । हालै गरिएको एक अध्यनले सोया फुडले शरीरमा क्यान्सर विरुद्धको शक्ति पैदा गर्ने र स्तनको क्यान्सको खतरा न्यून पारिदिने पत्ता लगाएको हो ।
जर्जटाउन लम्बार्डी कम्प्रिहेन्सिभ क्यान्सर सेन्टरका शोधकर्ताहरुले गरेको अध्यनका क्रममा ब्रेष्ट ट्यूमरको विरुद्ध इम्युन सिष्टम बलियो पार्न निक्कै राम्रो भनेका छन् ।सामान्यतया सोयाबिन बाट बनेका खानेकुराहरुले क्यान्सरका कोशिका बढाउने गलत धारणा रहिआएको छ । तर यो कुरा सत्य नभएको शोधले देखाएको हो ।नियमित सोयाफुड खानेहरुलाई क्यान्सरको खतरा निक्कै कम हुने शोधकर्ताहरुको दावी छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment