Headlines News :
Powered by Blogger.
 

WATCH OTHER NEWS

WATCH OTHER NEWS

हाहाहा कति हास्नुहसाउनु को पनि सिमा हुन्छ नितक्मे बुढा र माग्ने बुढाको रमाइलो कमेडी भिडियो हेर्नुहोस =

पल्टन बाट आको लाहुरे भेना देखेर कान्छी साली भुतुक्कै

आज साझको प्रमुख समाचार देशभरी कहाँ के-के भयो जान्नको लागि हेर्नुहोस पुरा समाचार =

विपक्षी सांसदले र्‍याख र्‍याख्ती पारेपछि अध्याँरो मुख लगाएर निस्किए मोदी ४० मिनेट सम्म नारावाजी!!!

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुधबार विपक्षी दलले संसदमै र्‍याख र्‍याख्ती बनाएको छ ।

विपक्षी दला सांसदहरुले संसदमा हंगामा गर्दै ४० मिनेट सम्म संसद चल्न नदिएपछि नरेन्द्र मोदी संसदबाट बाहिरिएका हुन् ।

विपक्षी दलका सांसदहरुले विदेश राज्य मन्त्री बिके सिंहलाई बर्खास्त गर्न माग गरेका थिए । सभामुख समुत्रा महाजानले शान्त हुन आग्रह गर्दा पनि सांसदहरुले नारावाजी गर्न नरोकेपछि मोदी रिसाएर संसदबाट बाहिरिएका थिए ।

विदेश राज्यमन्त्री बि के सिंहले दलितको विषयमा दिएको अभिब्यक्तिका कारण उनलाई पदबाट हटाउनु पर्ने माग विपक्षी दलले गरेका थिए ।

रोष्टम घेराउ गर्दै विपक्षी सांसदहरुले संसदमा नारावाजी गरेका थिए ।

अन्जू पन्त को अति नै मिठो गीत SORRY La....तिमीले नै जिउन सिकाएउ पीड़ा भित्र नपरू हांसी हांसी बस्न पाउ तिम्रा ती आँखामा...

तपाईको आजको राशिफल हेर्नुहोस: आज मंसिर १७ गते २०७२ साल बिहिबार , अष्ठमी, कृष्ण पक्ष !

सानु तिमी मनमुटु मेरो तिमी बिना दिन लाग्छ दिन अधेरो ....अतिनै मन छूने गीत मायामा सायद यस्तै हुन्छ..

यसरी फेसबुकमा माया पिरती बसेपछि सक्कीगो नि ...ख्याल गर्नुस है तपाईको पनी यस्तै होला.

ल हेर्नुहोस एक युवती पसलमा कन्डम माग्न गए पछि पसल वालाले के सोच्ने रहेछन | भिडियो सहित

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. OK NEPAL.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger